This is a sample video. To access the full content, please Login
No questions yet
582 visits
Outline:एरे पर्लमा उपलब्ध एक डाटा स्ट्रक्चर हो पर्लमा एरे ले कुनै पनि टाइपको डाटा राख्न सक्छ पर्लमा एरे, एलिमेन्ट थप्दा वा हटाउदा तन्किने र खुम्चिने गर्छ एरेको अन्तिम इन्डेक्स : $#array एरेको लम्बाई गणना गर्न: $#array+1 OR scalar (@array) OR $length = @array एरेको एलिमेन्टहरु खोज्न: $arrayName[indexOfElement] हामी for र foreach लूप प्रयोग गरि एरेको प्रत्येक एलिमेन्टमा लूप चलाउन सक्छौं
एरे पर्लमा उपलब्ध एक डाटा स्ट्रक्चर हो पर्लमा एरे ले कुनै पनि टाइपको डाटा राख्न सक्छ पर्लमा एरे, एलिमेन्ट थप्दा वा हटाउदा तन्किने र खुम्चिने गर्छ एरेको अन्तिम इन्डेक्स : $#array एरेको लम्बाई गणना गर्न: $#array+1 OR scalar (@array) OR $length = @array एरेको एलिमेन्टहरु खोज्न: $arrayName[indexOfElement] हामी for र foreach लूप प्रयोग गरि एरेको प्रत्येक एलिमेन्टमा लूप चलाउन सक्छौं
Show video info
Pre-requisite