More on Single Dimensional Array in awk - Nepali

367 visits



Outline:

awk अरे फाइलमा प्रयोग गर्ने उदाहरण: फर्मुला प्रयोग गरी सम्पूर्ण बिद्यार्थीको HRA हिसाब गरे एउटा एरेको एलिमेंटहरू स्क्यान गर्ने "for लूप" को नयाँ प्रकार Delete स्टेटमेन्ट अरे एलिमेंट डिलिट गर्ने (एउटा मात्र रेकर्ड) सम्पूर्ण अरे डिलिट गर्ने ARGC र ARGV को मान देखाउने उदाहरण: ARGC = कमाण्ड लाइनमा दिएको आर्गुमेंटहरूको संख्या + १ ARGV अरे र ENVIRON अरे