Introduction to LibreOffice Calc - Nepali

531 visits



Outline:

लिब्रे अफिस क्याल्कको परिचय क्याल्कके हो, कसले प्रयोग गर्नुपर्छ र क्याल्क प्रयोग गरि के गर्न सकिन्छ स्प्रेडसिट,सिट र कोठाहरुको बारेमा सामान्य बिशेषता – मुख्य क्याल्क विन्डोको भाग - टाइटल र मेनु बार, स्ट्याण्डर्ड टूलबार, फर्मेटिंग टूलबार, फर्मुला बार, स्ट्याटस बार कोठा,पंक्ति, कोलम के हो, नयाँ डकुमेन्ट बनाउने, कुनै कोठामा डाटा इन्टर गर्ने, क्याल्कमा सेभ गर्ने( CSV र अन्य फर्म्याट),डकुमेन्ट खोल्ने र बन्द गर्ने ods, csv, xls, xlsxको रुपमा सेभ गर्ने र PDFमा एक्सपोर्ट गर्ने