Letter Writing - Nepali

This is a sample video. To access the full content,
please Login

24251 visits



Outline:

चिठी लेखन लेटर डकुमेन्ट क्लास 12pt, 11pt र 10pt फन्ट साइज माथि दायाँ कुनामा देखिएको एड्रेसबाट - यसलाई हटाऊ र पुनः राखौं मिति स्वत: निस्कने र फर्म्याट दोहोरो स्ल्याश सहितको एउटा नयाँ लाइन सुरु गर्ने To एड्रेस खोल्ने स्टेटमेन्ट एउटा खाली लाइन सहितको एउटा प्याराग्राफ सुरु गर्ने बुँदाहरुको लागि itemize इन्भायरोमेन्ट नम्बर पोइन्टहरुको लागि enumerate इन्भायरोमेन्ट बन्द गर्ने स्टेटमेन्ट हस्ताक्षर कार्बन कपि