Getting Started with Ktouch - Nepali

This is a sample video. To access the full content,
please Login

663 visits



Outline:

टाइप सुरु गर्न केटच प्रयोग गरि प्रयोग कर्ता लाई टाइप गर्न सुरु गराऊ उबुन्टु सफ्टवेर सेन्टर प्रयोग गरि केटच स्थापना गरौँ इन्टरफेस को अवलोकन गर्ने देखाईएको किबोर्ड को सन्दर्भमा क्वेर्टी किबोर्ड को बर्णन गर्ने अंग्रेजी भाषा मा प्रयोग गरिने सामान्य बिशेष वर्णहरु ट्याब,क्याप्स लक् , शिफ्ट किज र इस्पेस बार का कुराहरु इन्टर र ब्याकइस्पेस कि हरुका महत्वपुर्ण कुराहरु र संक्षिप्त बर्णन टिचर लाइन र स्टुडेन्ट लाइन बीचको भिन्नता