Configuring Settings - Nepali

This is a sample video. To access the full content,
please Login

661 visits



Outline:

तह, गति, शुद्धता स्थापना गर्ने र टूलबार कन्फिगगर्ने यो बिषय ले प्रयोग कर्ता लाई यी कुरामा सहयोग गर्छ: टाइपिंग का तह हरु मिलाउन टाइपिंग को गति स्थापना गर्न टाइपिंग को शुद्धता स्थापना गर्न वोर्कलोड स्थापना गर्न (प्रयोग कर्ता ले कति हरफ टाइप गण सक्छ) प्रयोग कर्ता ले टाइपिंग को तथ्यांक विवरण हेर्न सक्नुहुन्छ जस्तै सत्र को विवरण अहिलेको तह को तथ्यांक टाइपिंग को प्रगति देखाउछ